Western Union - क्लीक
  Thu, 29 Jul, 2010
  हेर्दै रहनुहॊला ताजा खबरहरू....नेपाली ख्यातीप्रप्त कलकारहरू हास्यब्यङ्ग्य र मनोरन्जनात्मक कार्यक्रम सफल बनाएर २७ जुलाइमा इजरायलबाट स्वदेस फिर्ता....अगस्टमा राजु लामा र मुन्द्रे(जीतु नेपाल) इजरायलमा भब्य कार्यक्रम लिएर अ।उदैछन्....इस्रायलमा नयाँ नेपाली कामदारकोलागी लागि भिसा खुल्यो भन्ने हल्ला ,अफबाह..... हेर्दैरहनुस तजा खबर र अन्य बिबिध गतिबिधिहरू........इजरायलबाट प्रशारित ।  
Photo News
Websites for Immigration
Immigration Canada
Nepalese in BC
Nepalese in Americas
Websites for Care Giver
OFEK Home Care
LIVE TV
  Nepal TV
  Sagarmatha
  Nepal One
केही नेपाली साइटहरु
समाचारमुलक
कान्तिपुरगोरखा पत्रद हिमालयन टाइम्स नेपाली पोस्टखस खसफ्री नेपालशेर्पा वर्ल्डशैली नेपालनया पत्रिकाखोज तलास अनलाइनयूरोप नेपालनेपाल कोरिया समाचारअमेरिका दर्पणसमुद्र पारीअल नेपाल न्यूज़ई नेपाल न्यूज़नेपाल समाचारपत्रवि. वि. सि. नेपालीडि. सि. नेपालप्रवासी नेपालीनेपाल जापान डट कमहिमालवेभ
मनोरंजन
नेटनशा डट कमसाइबर संसारएक्स नेपालीभिडियो संसारइंडिया नेपालसाझा डट कमपरिचय डट कमफुर्सद डट कमनेपाली साईटनेपाल १२३ठीक ठाकजी नेपालबब्बाल डट कममुर्चुन्गा संगीतडामाडोल हास्यमलाय नेपालखत्तम डट कमरियल नेपाल
ब्लग
नेपाल प्लस्माई संसारयो संसार
विज्ञापन
Money transfers to bank accounts worldwide
Western Union
इजरायलबाट नेपालमा बैङ्क खातामा सजिलै पैस
jerusha`s  birthday
Birthday Of
Jeru post
HOT  MOVIES
Click  here  to  more funny  pic.
Comedy video
More, Israel`s  main  view
Ramila`s  Birthday
मह जाेडी का हाँस्यब्यङग्य
नारायण गाेपालका गीती भीडीयाे
शान्ती..शान्ती ...शान्ती
NNchautari
स्लाइड तस्बीरहरू
Birthday Of Gyanu
latest  events of Merosandesh
राशि फल

Jul.01 to Aug.01,2010


मेष(Aries)
अमृत पण्डीतद्वारा प्रकाशीत मासिक राशिफलः मेष राशी(चू,चे, चाे, ला,लि, लु, ले, ला, अ) यस महिनामा सूर्यले तपाईको जन्म राशिको दोस्रो स्थानको भ्रमण गर्दै हुनुहुन्छ । दोस्रो स्थानमा रहनु भएका सूर्यका तर्फबाट यस महिनामा तपाइलाई भय त्रास पर्न सक्ला । जिद्दी गर्ने प्रवृत्ति होला । परिवारमा कलह पर्ला । आँखामा दोष देखिएला । यत्र तत्र भ्रमणको अवसर आइपर्ला । कुनै खास काममा विध्नवाधाको सामना गर्नुपर्ला । यस महिनाको ११ गतेसम्म मंगल तपाईको राशिको बाह्रौ स्थानमा रहनाले यस अवधिमा मंगलका तर्फबाट तपाईलाई गर्मीबाट समस्या होला । उर्जाबाट पीडा होला । आँखाको रोग होला । विवादका फसिएला । धनको नोक्सानी होला । फलामबाट चोट लाग्नसक्ला । चोर ठगबाट सावधान रहनुपर्ला । जीवनसाथीको स्वास्थ्यमा ध्यान दिनुपर्ला । १२ गतेबाट मंगल पहिलो स्थानमा गएपछि मंगलका तर्फबाट शोक भय पर्न सक्ला । आत्मीयजनबाट विछोड होला । रक्तदोषका कारण बिरामी होइएला । कुसंगतले बिगार्ला । बुध यस महिनामा तपाईको राशिको पहिलो स्थानमा रहनेछन् । यस अवधिमा बुधका तर्फबाट भय बन्धन पर्न सक्ला । धनको हानी होला । कुरा काट्ने खेल होला । चुक्ली गर्ने मानिसले धोका देलान् । कुसमयको भोजन होला । दुर्जननको संगतले सताउला । व्यापार नोकरी व्यवसायमा अधिक सन्तोष नहोला । शुक्र यस महिनामा तपाईको राशिको बाह्रौ स्थानमा रहनेछन् । यसकारण यस अवधिमा शुक्रका तर्फबाट तपाइलाई प्रायः आर्थिक लाभ होला । वस्त्र अलंकारको प्राप्ति होला । अन्य खालका शुभ फलहरु प्राप्त होलान् । स्वजन तथा आफ्ना हितैषीको स्वास्थ्यमा चिन्ता पर्ला । महिलाको सहयोग राम्रो हुनेछ तर सजक रहनुपर्ला ।


वृष(Taurus)
बृष राशी (इ,उ,ए,ओ, वा,वि, वु,वे वॊ) यस महिनामा सूर्यले तपाईको जन्म राशिको पहिलो स्थानको भ्रमण गर्दै हुनुहुन्छ । पहिलो स्थानमा रहनु भएका सूर्यका तर्फबाट यस महिनामा तपाईलाई स्थाननाश होला । र्व्यर्थको यात्रा होला । शरिर थकित होला । जीउ दुख्ला । गमर्र् िवरो आदिले सताउला । परिश्रम अनुसार त्यति सफलता नमिल्ला । दुष्टजनसँग सर्म्पर्क होला । भाइबन्धुसँग विवाद होला । हात गोडा कम्मरमा पीडा होला । काममा जाँगर नहोला । यस महिनाको ११ गतेसम्म मंगल तपाईको राशिको एघारौँ स्थानमा रहनाले यस अवधिमा मंगलका तर्फबाट तपाईलाइ धन मालको लाभ होला । कामकाज सफल होला । आपःन्तले सक्दो सहयोग गर्लान् । स्वास्थ्यमा सुधार होला । घर जमिन जायजेथा आदिको लाभ होला । अन्य आलमालको सुधार होला । महिनाको पहिलो भागमा शुभ छ । १२ गतेबाट मंगल बाह्रौ स्थानमा गएपछि मंगलका तर्फबाट अब धनको नाश होला । गर्मीका कारणले रोग होला । आँखाको असर होला । कुटुम्बहरुमा विवाद होला । घाउ चोटको भय पनृ सक्ला । बुध यस महिनाको २३ गतेसम्म तपाईको राशिको बाह्रौ स्थानमा रहनेछन् । यस अवधिमा बुधका तर्फबाट तपाइले कसैसँग डर हार खानुपर्ला । धन र सुखको हानी होला । चित्त अशान्त रहला । खानामा अरुचि होला । विवादको सम्भावना छ । २४ गतेबाट मार्गी बुध जन्म राशिका जानाले त्यसपछि बुधका तर्फबाट भय बन्धन पर्न सक्ला । कुटुम्बमा विरोध होला । झगडा होला । कुसमयको भोजन प्राप्त होला । दुर्जननको संगत होला । शुक्र यस महिनामा १६ गतेसम्म तपाईको राशिको एघारौँ स्थानमा रहनेछन् । यसकारण यस अवधिमा शुक्रका तर्फबाट धन, वस्त्र गहना आदिको लाभ होला । प्रताप बढ्ला । गरेको कामकाजमा सफलता मिल्ला । आफन्तले सक्दो सहयोग गर्लान् । उत्तम भोजनको प्राप्ति होला ।


मिथुन(Gemini)
मिथून राशी(का,की,कु,घ,ङ,छ,के, कॊ,हा) यस महिनामा सूर्यले तपाईको जन्म राशिको बाह्रौ स्थानको भ्रमण गर्दै हुनुहुन्छ । बाह्रौँ स्थानमा रहनु भएका सूर्यका तर्फबाट यस महिनामा तपाईलाई अधिक खर्चको भार पर्ला । आर्थिक संकट होला । मित्रजनमा कलह होला । ज्वरो गर्मीबाट कष्ट हुन सक्ला । घरको झमेला आइलाग्ला । मन भयरहित रहला । व्यापार शिथिल होला । यस महिनमा सुरुमा मंगल तपाइको राशिको दसौँ स्थानमा रहनाले यस अवधिमा मंगलका तर्फबाट तपाईलाई वैशाख महिनाको जस्तै फल प्राप्त होला । १२ गतेबाट मंगल एघारौँ स्थानमा जानाले तपाईलाई धेरै मात्रामा लाभको मौका पर्ला । जमिन जायजेथामा लाभ सुख आदि होला । कामकाजका सफलता आदि मिल्ला । जोसुकै तपाईको सामु पर्न सक्नेछैन । सन्तानबाट खिन्नता प्राप्त होला । दाम्पत्यजीवन सामान्य रहला । बुध यस महिनामा तपाईको राशिका एघारौँ स्थानमा रहनेछन् । यस अवधिमा बुधका तर्फबाट कतैको भ्रमण हुनसक्ला । धन धान्यको योग छ । स्वास्थ्यमा लाभ होला । सुख यश मानसम्मानको प्राप्ति होला । कुटुम्बसँग मित्रताको सम्भावना छ । २४ गतेबाट बुध बाह्रौ स्थानमा रहनाले त्यसपछि बुधका तर्फबाट अब धनको हानि होला । पराजयको सामना गर्नुपर्ला । मानसिक पीडा होला । अतिथिसँग विवाद पर्ला । शुक्र यस महिनामा तपाईको राशिको दसौँ स्थानमा रहनेछन् । यसकारण यस अवधिमा शुक्रका तर्फबाट तपाईलाई कलह तथा मानसिक पीडा होला । धनको हानी होला, शत्रुको तर्फाड अझै पीडा होला । शरिर निर्बल होला । महिलाबाट दुःख आदि होला । २७ गतेबाट शुक्र एघारौँ स्थानमा जानाले त्यसपछि शुक्रका तर्फबाट अभय प्राप्त होला । धनको प्राप्ति होला । प्रताप बढ्ला । काममा सफलता मिल्ला । उत्तम भोजनको प्राप्ति होला । तपाई ऐश्वर्ययुक्त हुनुहुनेछ ।


कर्कट(Cancer)
कर्कट (हि,हु,हे,हॊ,डा,डी,डू,डॊ,) यस महिनामा सूर्यले तपाईको जन्म राशिको एघारौँ स्थानको भ्रमण गर्दै हुनुहुन्छ । एघारौँ स्थानमा रहनु भएका सूर्यका तर्फबाट धनको धेरै लाभ होला । आफन्तले सक्दो सहयोग गर्लान् । स्थान मान वैभव प्राप्त होला । स्वास्थ्यमा लाभ होला । समाजमा इज्जत थपिएला । मित्रजनबाट सहयोग प्राप्त होला । जीविकोपार्जनको सुविधा सुलभ होला । समय अनुकूल रहला । यस महिनाको ११ गतेसम्म मंगल तपाईको राशिको नवौँ स्थानमा रहनाले यस अवधिमा मंगलका तर्फबाट कतै हार खानुपर्ला । धनको हानी होला । निर्बलताको सम्भावना छ । अनादर भोग्नुपर्ला । धातुको क्षय होला । गर्मीले सताउला । रोजगारको स्थानबाट पर हट्नुपर्ला । १२ गतेबाट मंगल दसौँ स्थानमा गएपछि मंगलका तर्फबाट शुभ मंगल र कर्मको प्राप्ति हुनेछ । तर घुमफिर अधिक मात्रामा गर्नुपर्ला । दुष्ट चेष्टा होला । अपौष्टिक पदार्थको भोजन होला । बुध यस महिनामा तपाईको राशिको दसौँ स्थानमा उल्टो गतिबाट रहनेछन् । यस अवधिमा बुधका तर्फबाट सुख शान्ति होला । नयाँ पदको प्राप्ति होला । दैवी कृपाले बिग्रिएको काम बन्ला । आउने जाने काम भ्रमण मनोरन्जनले महिनाको उत्तरार्द्धमामा राम्रो होला । २४ गतेबाट बुध एघारौँ स्थानमा जानाले त्यसपछि बुधका तर्फबाट धनको वृद्धि होला । स्वास्थ्यमा लाभ होला । तपाईलाई आफन्तको सहयोग हुनेछ । शुक्र यस महिनामा १६ गतेसम्म तपाईको राशिको नवौँ स्थानमा रहनेछन् । यस कारण यस अवधिमा शुक्रका तर्फबाट धन वस्त्र रत्न गहनाको लाभ होला । इच्छा लागेको पदार्थको अवश्य पनि प्राप्ति होला । व्यवसायमा सफलता मिल्ला । समयले अवश्य पनि साथ देला । १७ गतेबाट शुक्र दसौँ स्थानमा जानाले त्यसपछि शुक्रका तर्फबाट कलह, पीडा, मानसिक असन्तुलन होला । धनको हानी होला । शत्रुको भय पर्ला । निर्बलता होला । स्त्रीका तर्फबाट दुःख बेहोर्नुपर्ला ।


सिंह(Leo)
सिँह (मा,मी,मे,मॊ,टा,टि,टू, टे) यस महिनामा सूर्यले तपाईको जन्म राशिको दसौँ स्थानको भ्रमण गर्दै हुनुहुन्छ । दसौँ स्थानमा रहनु भएका सूर्यका तर्फबाट यस महिनामा तपाईलाई कर्म प्राप्ति होला । अभिष्टसिद्ध होला । ठूला कामको सफलता मिल्ला । आफन्त तर्फबाट प्रसस्त सहयोग होला । बहुमुखी प्रसन्नता मिल्ला । राज्यपक्षबाट सफल सहयोग होला । मान सम्मानको प्राप्ति होला । परिश्रमबाट गरेको काम सम्पन्न होला । यस महिनाको मंगल तपाईको राशिको आठौँ स्थानमा रहनाले यस अवधिमा मंगलका तर्फबाट तपाईलाई घाउ चोट पर्नसक्ला । ज्वरो आदिको पीडा होला । धनको नाश होला । मानको हानी होला । परदेशको गमन होला । पदच्युत हुनु पर्ला । तपाईलाई ऋण लाग्ला । १२ गतेबाट मंगल नवौँ स्थानमा गएपछि मंगलका तर्फबाट पराजयको सामना गर्नुपर्ला । धनको नाश होला । शरिर निर्बल रहला । अनादरको सामना गर्नुपर्ला । धातुक्षय होला । उष्ण गर्मीले रोजगारको स्थानबाट हट्नुपर्ला । बुध यस महिनामा तपाईको राशिको नवौँ स्थानमा बक्री भएर रहनेछन् । यस अवधिमा बुधका तर्फबाट विध्न बाधा वा शोक चिन्ता पर्न सक्ला । कसैबाट पीडा धोका होला । कुअन्नको भोजन प्राप्त होला । पित्त रोगले पीडा होला । २४ गतेबाट बुध दसौँ स्थानम जानाले त्यसपछि बुधका तर्फबाट सबै प्रकारको सुख होला । नयाँ पदको प्राप्ति होला । स्वास्थ्य लाभ होला । बोलीमा चतुर्याई आउला । शत्रुबाट बिजयी हुनुहोला । सुख होला । शुकं यस महिनामा १७ गतेसम्म तपाईको आठौँ स्थानमा रहनेछन् । यसकारण यस अवधिमा शुक्रका तर्फबाट धनको लाभ होला । व्यवसायमा सन्तोषजनक सफलता मिल्ला । दुःख नाश होला । स्वास्थ्य ठीक रहला । पशुको लाभ होला । कर्जामा धन बढ्ला । १७ गतेबाट शुक्र नवौँ स्थानमा जानाले त्यसपछि शुक्रका तर्फबाट तपाइलाई अब वस्त्र अलंकार र धनको लाभ होला । इच्छा गरेको पर्दाथको प्राप्ति होला । बोलीमा चतुर्याई आउला । शत्रुबाट बिजय भइएला ।


कन्या(Virgo)
कन्या (टॊ,प,पी,पु,ष,ण,ठ,पे,पॊ) यस महिनामा सूर्यले तपाईको जन्म राशिको नवौँ स्थानको भम्रण गर्दै हुनुहुन्छ । नवौँ स्थानमा रहनु भएका सूर्यका तर्फबाट यस महिनामा तपाईको कान्ति क्षय होला । आफन्तबाट विछोड हुनुपर्ला । कामकाजको प्रयासमा असफल हुनुपर्ला । दुर्भाग्यको भावना फैलिएला । सुखको अभाव होला । हतास निराश हुनुपर्ला । धर्म कर्ममा बाधा योग छ । शरिर कमजोर होला । यस महिनामा मंगल तपाईको राशिको सातौँ स्थानमा रहनाले यस अवधिमा मंगलका तर्फबाट तपाइलाई स्वजनबाट विछोड होला । स्त्रीसँग कलहको सामना गर्नुपर्ला । आँखा पेटको असर पर्ला । सन्तान र बन्धुहरुमा कलह होला । व्यापारमा ह्रास आउला । कसैको प्रहार खप्नुपर्ला । १२ गतेपछि मंगलबाट नवौँ स्थानमा गएपछि मंगलका तर्फबाट कसैसँग पराजित हुनुपर्ला । तपाइले हार खानुपर्ला । धनको नाश होला । निर्बलताको सामना गर्नुपर्ला । अनादार खप्नुपर्ला । धातु क्षय होला । व्यापारमा ह्रास आउला । गर्मीले शरिर शिथिल होला । रोजगारीमा सफलता मिल्ला । बुध यस महिनामा तपाईको राशिको आठौँ स्थानमा बक्री भएर रहनेछन् । यस अवधिमा बुधका तर्फबाट स्वजनबाट सुख होला । धनको लाभ होला । बुद्धिको काम पर्ला । तर पनि तपाईको चित्त अशान्त रहला । भोजनमा अरुचि होला । झुट्ठा दोषको सामना गर्नुपर्ला । २४ गतेबाट बुध नवौँ स्थानमा जानाले त्यसपछि बुधका तर्फबाट शोक सन्ताप पर्ला । अर्काबाट पीडा हाला । कुअन्नको भोजन गर्नुपर्ला । तपाईलाइ अवश्य पनि समयले साथ नदेला । शुक्र यस महिनामा १७ गतेसम्म तपाइको राशिको आठौँ स्थानमा रहनेछन् । यसकारण यस अवधिमा शुक्रका तर्फबाट शरिरमा पीडा होला । स्त्रीको स्वास्थ्य ब्रि्रला । परिश्रमले जीवीका निर्वाह होला । जनन्द्रियमा रोग होला । समयले अवश्य पनि साथ देला । १७ गतेबाट शुक्र नवौँ स्थानमा जानाले त्यसपछि शुक्रका तर्फबाट तपाईलाई धन, वस्त्र गहनाको लाभ होला । इच्छा लागेको पर्दाथको प्राप्तिको सम्भावना छ । सामाजिक प्रतिष्ठाको वृद्धि होला । समयले साथ देला ।


तुला(Libra)
तुला (र,रि,रू,रे,रॊ,ता,ति,तु,ते) यस महिनामा सूर्यले तपाईको जन्म राशिको आठौँ स्थानको भ्रमण गर्दै हुनुहुन्छ । आठौँ स्थानमा रहनु भएका सूर्यका तर्फबाट यस महिनामा तपाईलाई संकट पर्ला । पीडाको पनि सामना गर्नुपर्ला । कुनै गुप्त स्थानको बस्तु प्राप्त होला । चोर ठगबाट हानीको योग छ । गुप्त इन्द्रियसम्बन्धी रोग होला । यस महिनामा १२ गतेसम्म मंगल तपाईको राशिको छैठौँ स्थानमा रहनाले यस अवधिमा मंगलका तर्फबाट तपाईलाई सताउने खालका शत्रुहरुबाट मुक्ति होला । व्यवसायमा सफलता प्राप्त होला । ख्याति प्राप्त होला । आनन्दको पनि लाभको सम्भावना छ । शुभ विचार आउला । मनको हर्षहोला । समयले अवश्य पनि साथ देला । १२ गतेबाट मंगल सातौँ स्थानमा गएपछि मंगलका तर्फबाट आफन्तको हानी होला । आफन्त स्त्रीसँग कलह होला । आँखा पेटको रोगको सम्भावना छ । भाइ सन्तानबाट दुःख होला । बुध यस महिनामा तपाईको राशिको सातौँ स्थानमा बक्री रहनेछन् । यस अवधिमा बुधका तर्फबाट विरोध तर्फबाट विरोध झगडा आदि पर्न सक्ला । कष्ट तथा सुखको हानी हुन सक्ला । धनको अभाव होला । राज्यको तर्फबाट भय पर्ला । शरिर निस्तेज होला । २४ गतेबाट बुध आठौँ स्थानमा जानाले त्यसपछि बुधका तर्फबाट धनको लाभ होला । पारिवारिक सुखको विकास हुनेछ । शुक्र यस महिनामा १७ गतेसम्म तपाईको राशिको आठौँ स्थानमा रहनेछन् । यसकारण यस अवधिमा शुक्रका तर्फबाट तपाइले दुःख र विपत्तिको सामना गर्नुपर्ला । शत्रुको भय होला । सन्तान परिवारबाट धोका होला । काम व्यवसाय नोकरीमा ह्रास आउला । १७ गतेबाट शुक्र बाह्रौ स्थानमा जानाले त्यसपछि शुक्रका तर्फबाट स्त्रीमा पीडा होला । शोक चिन्ता पर्ला । परिश्रमले जीवीका चलाउनु पर्ला । इन्द्रियमा रोग हुनसक्ला ।


वृश्चिक(Scorpio)
बृश्चिक (तॊ,ना,नी नू,ने,नॊ,या,यि,यू) यस महिनामा सूर्यले तपाईको जन्म राशिको सातौँ स्थानको भ्रमण गर्दै हुनुहुन्छ । सातौँ स्थानमा रहनु भएका सूर्यका तर्फबाट यस महिनामा तपाइलाई कतैको यात्रा गर्नुपर्ने मौका पर्ला । पेट सम्बन्धी रोग होला । दुःख होला । मानको हानी होला । जीवनसाथीको स्वास्थ्यमा ध्यान दिनुपर्ला । व्यापारमा थोरै लाभ होला । काम कार्य बिर्सनु हुनेछ । यस महिनाको १२ गतेसम्म मंगल तपाईको राशिको पाचौँ स्थानमा रहनाले यस अवधिमा मंगलका तर्फबाट तपाईको मनमा ताप पर्ला । मन उम्लेको दूधजस्तो होला । पुत्र परिवारबाट धोका होला । धनको नाश होला । शत्रुको पीडा देलान् । १२ गतेबाट मंगल छैठौँ स्थानमा गएपछि मंगलका तर्फबाट शत्रुबाट बिजय होला । धनको नाश होला । ख्यातिको प्राप्ति होला । शुभ विचारले आनन्दको लाभ होला । बुध यस महिनामा तपाईको राशिको छैठौँ स्थानमा उल्टो गतिले रहनेछन् । यस अवधिमा बुधका तर्फबाट स्थानान्तरणको योग छ । कतैको भ्रमण हुन सक्ला । उल्टो काम गर्दा विजय प्राप्त होला । अन्न वस्त्र आदिको लाभ होला । २४ गतेबाट बुध सातौँ स्थानमा जानाले त्यसपछि बुधका तर्फबाट शारिरिक पीडा होला । व्यापार वा अन्य व्यवसायमा लाभ सामान्य होला । समाजमा इज्जत थपिएला । राज्यका तर्फबाट भयको सम्भावना छ । शुक्र यस महिनामा १७ गतेसम्म तपाईको राशिको पाचौँ स्थानमा रहनेछन् । यसकारण यस अवधिका शुक्रका तर्फबाट पुत्र परिवारबाट सुख सहयोग होला । नोकरी वा नीजी व्यवसायमा सफलता मिल्ला । आफन्तले सहयोग गर्लान् । अन्न, वस्त्र, धनको लाभ होला । १७ गतेबाट शुक्र छैठौँ स्थानमा जानाले त्यसपछि शुक्रका तर्फबाट विपत्ती आइलाग्ला । शत्रु वृद्धि होला । कुटुम्ब स्वजनमा विवाद पर्ला । आर्थिकमा हानी होला । स्वास्थ्यमा गडबडी हुने सम्भावना छ ।


धनु(Sagittarius)
धनु (य,यॊ,भा,भी ,भु ध, फा,ढ,भे ) यस महिनामा सूर्यले तपाईको जन्म राशिको छैठौँ स्थानको भ्रमण गर्दै हुनुहुन्छ । छैठौँ स्थानमा रहनु भएका सूर्यका तर्फबाट यस महिनामा तपाईको स्वास्थ्यमा लाभ होला । मन प्रसन्न रहला । मित्रका तर्फबाट सुखको प्राप्ति होला । धनको लाभ होला । शक्ति र साहस बढ्ला । सामाजिक प्रतिष्ठा बढ्ला । प्रतियोगिता प्रतिस्पर्धामा सफलता भिल्ला । राज्यका तर्फबाट सहयोग होला । पशुका तर्फबाट लाभ होला । मावली तर्फबाट पनि लाभको योग छ । यस महिनाको सुरुमा मंगल तपाईको राशिको चौथो स्थानमा रहनाले यस अवधिमा मंगलका तर्फबाट तपाईको स्थान भ्रष्ट होला । स्थानान्तरणको सम्भावना छ । रोजगारी छुट्ने सम्भावना छ । शत्रु वृद्धि होलान् । धनको अभाव होला । बन्धुमा दुःख होला । रक्त विकारको सम्भावना छ । तपाईमा पेटको रोग होला । शरिर शिथिल रहला । १२ गतेबाट मंगल पाचौँ स्थानमा गएपछि मंगलका तर्फबाट ज्वरोको आक्रमण होला । मनमा चिन्ता होला । स्वजनमा झगडा पर्ला । पुत्रका कारण दुःख होला । धनको नाश होला । शत्रुबाट पीडाको सामना गर्नुपर्ला । बुध यस महिनामा तपाईको राशिको पाचौँ स्थानमा रहनेछन् । यस अवधिमा बुधका तर्फबाट परिवार सदस्यहरुसँग कलहको सम्भावना छ । शरिरमा पीडा होला । मनमा चिन्ता पर्ला । एक्कासी मृत्यु समानको कष्ट बेहोर्नुपर्ला । गर्मीले शरिर अस्वस्थ होला । २४ गतेबाट बुध छैठौँ स्थानमा त्यसपछि बुधका तफृबाट तपाईलाई विजय प्राप्त होला । स्थीरता मिल्ला । मन शिथिल होला । धन, अन्न वस्त्र आदिको लाभ होला । नयाँ पुस्तकको अध्ययनको मौका मिल्ला । शुक्र यस महिनामा १६ गतेसम्म तपाईको राशिको चौथो स्थानमा रहनेछन् । यसकारण यस अवधिमा शुक्रका तर्फबाट सुख सन्तोषको प्राप्ति होला । महिला मित्रको वृद्धि होला । गृह भूमिको ब्रि्री खरिद केही होला । समयले अस्वस्थ पनि साथ देला । १७ गतेबाट शुक्र पाचौँ स्थानमा जानाले त्यसपछि शुक्रका तर्फबाट आफन्तका बीचमा प्रेम सद्भाव पैदा होला । आर्थिक लाभको योग छ । अन्न धनको वृद्धि हुनेछ ।


मकर(Capricorn)
मकर (भॊ,जा,जी,खी,खु,खे,खॊ,गा,गी) यस अवधिमा सूर्यले तपाईको जन्म राशिको पाचौँ स्थानमा भ्रमण गर्दै हुनुहुन्छ । पाचौँ स्थानमा रहनु भएका सूर्यका तर्फबाट यस महिनामा तपाईको चिन्ता बढ्ला । मनमा अशान्ति होला । रोग, मोह र शोकको कारणले मन बेचैन होला । दुःख र असहाय हुनाले व्याकुल हुनुपर्नेछ । तपाईको मति उग्र होला । मन व्याकुल होला । परिवारमा झमेला आइपर्ला । पेटको पीडाले कष्ट होला । यस महिनामा मंगल तपाईको राशिको तेस्रो स्थानमा रहनाले यस अवधिमा मंगलका तर्फबाट श्री प्राप्ति होला । कामकाजमा अवश्य पनि सफलता मिल्ला । भोजन वस्त्रको प्राप्ति होला । स्वास्थ्यमा लाभ होला । शत्रुमाथि विजय होला । मानसम्मानको प्राप्ति होला । भाइहरुकाबीचमा विवादले कष्ट होला । १२ गतेबाट मंगल चौथो स्थानमा जानाले मगलका तर्फबाट तपाईको स्थान भ्रष्ट होला । तपाईले आफू बसिरहेको ठाँउ छोड्नुपर्ने हुनसक्छ । नोकरी र रोजगारीमा धक्का पर्ला । शत्रु वृद्धि होलान् । धनको अभाव होला । मित्रजन वा बन्धुबाट दुःख होला । अयोग्य कार्यमा मन जाला । रक्त चापको वा पेटसम्बन्धी समस्या देखिएला । बुध यस महिनाको २३ गतेसम्म तपाईको राशिको चौथो स्थानमा बक्री रहनेछन् । यस अवधिमा बक्री बुधका तर्फबाट लाभ र हानी दुवै फलको प्राप्ति होला । धनको प्राप्ति होला । दाम्पत्य जीवन सुखमय रहला । मित्रजनबाट सहयोग होला । भूमि क्रय व्रि्रयको चर्चा परिचर्चा होला । लेखापढीको कामबाट तपाईलाई आर्थिक लाभ होला । २४ गतेबाट बुध पाचौँ स्थानमा जानाले त्यसपछि बुधका तर्फबाट तपाईलाई शोक सन्ताप चिन्ताले सताउला । सन्तान परिवारबाट तपाईलाई दुःख कष्ट होला । झगडाको सामना गर्नुपर्ला । रोग बिरामीले तपाईलाई समस्या पर्ला । शुक्र यस महिनाको १६ गतेसम्म तपाईको राशिको तेस्रो स्थानमा रहनेछन् । यसकारण यस अवधिका शुक्रका तर्फबाट तपाईलाई माल सामान वा कुनै सुन्दर उपकरण, औजार आदिको प्राप्ति होला । इष्टमित्र बन्धु वा चेलीको आवश्यक सहयोग हुनेछ । समयले तपाईलाई साथ दिनेछ । १७ गतेबाट शुक्र चौथो स्थानमा जानाले त्यसपछि शुक्रका तर्फबाट मंगलले दिने अशुभ फललाई केही कम गराउला । महिला तथा मित्रवर्गका तर्फबाट केही सुख र सहयोग होला । घरव्यवहारमा आर्थिक सुधार होला ।


कुम्भ(Aquarius)
कुम्भ (गु,गे,गाे,सा,सी,सु,से,साे,द) यस महिनामा सूर्यले तपाईको जन्म राशिको चौथो स्थानमा भ्रमण गर्दै हुनुहुन्छ । चौथो स्थानमा रहनु भएका सूर्यका तर्फबाट यस महिनामा तपाईलाई अपमान खेप्नु पर्ने हुनसक्ला । रोगले समस्या ल्याउला । सुख सन्तोषमा हानी होला । मन खिन्न रहला । परिवारमा कलह होला । सुख शान्तिको अभाव होला । बन्धर्ुवर्गबाट धोका होला । प्रयासमा पनि विपक्षीहरुबाट मानको हानी होला। यस महिनाको ११ गतेसम्म मंगल तपाईको राशिको दोस्रो स्थानमा रहनाले यस अवधिका मंगलका तर्फबाट तपाईलाई धनको हानी होला । कडा बोलीका कारण झगडा पर्ला । दुर्जननको संगत होला । १२ गतेबाट मंगल तेस्रो स्थानमा गएपछि मंगलका तर्फबाट तपाईलाई लाभ होला । आनन्दको प्राप्ति होला । धन भोजनको लाभ होला । वस्त्रादिको लाभ होला । शत्रुबाट विजयी हुनुपर्ला । धनको वृद्धि होला । बुध यस महिनाको २३ गतेसम्म तपाईको राशिको तेस्रो स्थानमा उल्टो गतिबाट रहनेछन् । यस अवधिमा बक्री बुधका तर्फबाट तपाईलाई शत्रुको भय पर्ला । मन खिन्न होला । व्यवसायमा सन्तोषजनक सफलता मिल्ला । स्वजनमा विवाद पर्ला । धनको हानी होला । तर पनि तपाईलाई कुनै मित्रजनको शक्ति प्राप्त होला । तपाईको चरित्रमा सुधार आउला । २४ गतेबाट बुध चौथो स्थानमा जानाले त्यसपछि बुधका तर्फबाट तपाईलाई धनको प्राप्ति होला । माता पिता र मित्रजनका तर्फबाट सहयोग होला । समयले तपाईलाई साथ देला । कुटुम्बबाट सुख मिल्ला । र्सवत्र तपाईलाइ सफलता मिल्ने योग छ । शुक्र यस महिनाको १६ गतेसम्म तपाईको राशिको दोस्रो स्थानमा रहनेछन् । यसकारण यस अवधिमा शुक्रका तर्फबाट धन, रत्न र आलमालको लाभ होला । जीवनसाथीबाट सुख सन्तोषको प्राप्ति होला । मानसम्मान मिल्ला । स्वास्थ्य राम्रो होला । समयले साथ देला । १७ गतेबाट शुक्र तेस्रो स्थानमा जानाले त्यसपछि शुक्रका तर्फबाट धनको वृद्धि होला । काम गर्ने साधन औजार सुन्दर उपकरणको लाभ होला । आँटेका कामकाजहरु समयमा पूरा होलान् ।


मीन(Pisces)
मिन (दी,दु,थ,झ,स,दे,दाे, चा,ची ,ञ) यस महिनामा सूर्यले तपाईको जन्म राशिको तेस्रो स्थानमा भ्रमण गर्दै हुनुहुन्छ । तेस्रो स्थानमा रहनु भएका सूर्यका तर्फबाट यस महिनामा तपाईलाई लक्ष्मी प्राप्त होलिन् । सम्पत्ति लाभका कारण हर्षहोला । सम्मानमा वृद्धिको सम्भावना छ । व्यवसायमा सफलता मिल्ला । आफन्तले सक्दो सहयोग गर्लान् । शत्रुबाट विजय होला । धेरै सफलता मिल्ला । धेरै रिस अहंकार आउला । भाइसँग विछोड होला । थुप्रै शुभ फलमा केही अशुभ फल पनि प्राप्त होलान् । यस महिनामा ११ गतेसम्म मंगल तपाईको राशिको पहिलो स्थानमा रहनाले यस अवधिमा मंगलका तर्फबाट तपाइलाई आगो, बिजुली करेन्ट आदिबाट सावधान रहनुपर्ला । मनमा ताप धेरै पर्ला । रिस धेरै उठ्ला । महिलाको स्वास्थ्यमा चिन्ता होला । शीर, आँखामा पीडा होला । १२ गतेबाट मंगल दोस्रो स्थानमा गएपछि मंगलका तर्फबाट तपाईलाइ धनको हानी होला । दुर्जननबाट कष्ट होला । कठोर बोलीमा कारण समस्या आउला । राज्यका तर्फबाट भय होला । बुध यस महिनाको २३ गतेसम्म उल्टो गतिबाट तपाईको राशिको दोस्रो स्थानमा उल्टो गतिबाट रहनेछन् । यस अवधिमा बक्री बुधका तर्फबाट धन, रत्नको हानी हुनसक्ला । सामान्य धनको लाभ हुन सक्छ । र्सवथा आनन्दको प्राप्ति होला । संगत राम्रो होला । वाणिमा चतुर्याई आउला । प्रवचन भाषण गर्न शक्ति आउला । २४ गतेबाट बुध तेस्रो स्थानमा जानाले त्यसपछि बुधका तर्फबाट तपाईलाइए शत्रुको भय होला । यता र उताको विवाद होला तर तपाईको चरित्रमा सुधार हुनेछ । शुक्र यस महिनाको १६ गतेसम्म तपाईको राशिको पहिलो स्थानमा रहनेछन् । यसकारण यस अवधिमा शुक्रका तर्फबाट भोगविलासमा रुचि बढ्ला । सुख सन्तोष होला । धनको प्राप्ति होला । शत्रुनाश होला तर सन्तान दूराचारी होलान् । अमृत पण्डीतद्वारा प्रकाशीत मासिक राशिफलः
नयां नेपाली राष्ट्रिय गान सुन्नुहोस् ।
World Clock
Photo Blog
ई-मेल
हट मेल
याहु मेल
जि मेल
विज्ञापन
Happy Marriage Anniversary
(CNN  News)
Try to apply  student Vissa of  UK
एक नजर यता पनि...
Watch sarada`s  video
Nepal`s view
Movie site
बिजया दशमी २०६५ इजरायल, एक झलक
Kavla Oved[worker`s  rights]
बिज्ञापन
Visit Mini Israel
ITS HOT JOBS
About  Nepal  army
More About Nepal police
Armed police [nepal]
Atlantis Hotel,Dubai
Israel`s  National cemetery
Latest Projects of Israel
IT Soft Solutions
Lovely Pokhara Add.
Commets   Please
Arpan`s Birthday
Bahai Garden (100 pictures)
USA  pictures
SEA beach,telaviv
Bible details
www.Nnchautari.com
नेपालीमा टाइप गर्न क्लीक मी
Happy Birthday to
जिरे खुर्सानि
विश्व कै कम उमेरकी ३ वर्षकी गायिका