 |
 |
 |
 |
| केही नेपाली साइटहरु |
| समाचारमुलक |
| कान्तिपुर,
गोरखा पत्र,
द हिमालयन टाइम्स
नेपाली पोस्ट,
खस खस,
फ्री नेपाल,
शेर्पा वर्ल्ड,
शैली नेपाल,
नया पत्रिका,
खोज तलास अनलाइन,
यूरोप नेपाल,
नेपाल कोरिया समाचार,
अमेरिका दर्पण,
समुद्र पारी,
अल नेपाल न्यूज़,
ई नेपाल न्यूज़,
नेपाल समाचारपत्र,
वि. वि. सि. नेपाली,
डि. सि. नेपाल,
प्रवासी नेपाली,
नेपाल जापान डट कम,
हिमाल,
वेभ
|
 |
| मनोरंजन |
| नेटनशा डट कम,
साइबर संसार,
एक्स नेपाली,
भिडियो संसार,
इंडिया नेपाल,
साझा डट कम,
परिचय डट कम,
फुर्सद डट कम,
नेपाली साईट,
नेपाल १२३,
ठीक ठाक,
जी नेपाल,
बब्बाल डट कम,
मुर्चुन्गा संगीत,
डामाडोल हास्य,
मलाय नेपाल,
खत्तम डट कम,
रियल नेपाल
|
 |
| ब्लग |
| नेपाल प्लस्,
माई संसार,
यो संसार
|
|
 |
 |
 |
 |
|
 |
 |
 |
 |

परीचयः हाम्रॊ देश नेपाल लगायत बिश्वको कुनाकाप्चामा कानूनी वा गैह्र कानूनी रूपमा बसोबास गर्दै आइरहेका नेपालीहरूलाइ सत्य, तथ्य, बास्तबीकता, ज्ञान, शीप र सुधारचेतनाका बिषयमा जानकारी एबं उत्प्रेरणा गराउने उदेश्यले यस बेभ म्यागाजीन WWW.NNchautari.com को जन्म इजरायलमा भएको हो । यस वेभ साइटमा प्रस्तुत हुने यथार्तबादि कथा, घटना र अन्य समाग्रीले कुनै ब्यक्ती र समूह बिशेषलाइ पर्न जाने असुबिधा प्रति हामी क्षमाप्रर्थी छौँ, यस्लाइ नकारात्मक नलिइदिनु भइ यस सुधारचेतनामूलक कार्यमा तँपाइहरूका सकारात्मक एबं अमूल्य सुझाब, सल्लाह र प्रतिकृयाहरू हामीलाइ लेखी पठाउनुहनेछ भन्ने पूर्णतया आशाबादि छौँ ।
परीबर्तन, बिकाश र शुभ कार्यकॊ शुरूवात ढिलै भएपनि यस्ले समाजमा सकारात्मक प्रभाब छाड्नेछ पक्कै यस्ले नकारात्मक धारणा फैलाउने छैन तसर्थ सम्पूर्ण नेपालीहरूले यस शुभ कर्यमा ढिला नगरौँ, आउनुस हातेमालो गरौँ र असल मार्ग दर्शन र सुधारचेतनात्मक अभियानलाइ शिक्षाकॊ ज्योतीले सारा जग, ब्रमाण्ड झीलमीलाऔँ, बिश्वमा एकमात्र त्रीकोणात्मक नेपाली झण्डामा अंकीत चन्द्र र सूर्यको ज्योती झैँ सत्य, तथ्य र शीक्षाको प्रकाशले नेपाल र नेपालीका स्वाभीमान यस "नमस्ते नेपाल चौतारी"[www.NNchautari.com] द्वारा सगरमाथा झै उच्च बनाऔँ ।
खराब मार्गमा छिटॉ−छीटॉ दश कदम अगाडी जानु भन्दा असल मार्गमा दुइ कदम मात्र बिस्तारै जानु नै बेश हुन्छ । ताकी सुनौलो भबिश्यकॊ निर्माण गर्न सकीयोस अन्यथा खराब मार्गमा जानाले अन्ततः फर्कने बाटो समेत नरहला । शिक्षा,सीप, बुद्दि र प्रेम जति बाड्न सक्यो उती मौलाउँदै जान्छ यस्लाइ आफैमा कुण्ठीत पारेर राख्दा अन्तमा मृत्यूसंगै नष्ट हुन्छ । अतः परीबर्तनको घामको झुल्को नेपालमा शिक्षाको कारणले लागातार आइनै रहका छन् तर स्थीर भने हुन सकेको छैन कीनकी शिक्षामाथी गन्धे राजनैतीक प्रभाब हाबी हुनाले नै हो तसर्थ यसपाली नेपालको इतिहासमा प्रभाबकारी परीबर्तन र निरंकुरश शासक शाह बंशीय अन्तिम राजा ज्ञानेन्द्रको कुकृत्य, हत्या,हिँसा, दमन र शक्ती प्रदर्शनको बिरूद्द नेपाली जनताहरूले बलिदान, क्रान्ति र संघर्षको प्रतिफल स्वरूप नेपाल राज्यमा गणतन्त्र को उदय भएको छ जस्लाइ मूर्त रूप र निरन्तरता दिनु सम्पूर्ण नेपाली जनताको कर्तब्य हो तसर्थ सम्पूर्ण राजनैतिक दलहरू एकजुट भइ समझदारी पूर्बक गणतन्त्रको महत्व बुझी शान्तपूर्ण नेपाल राज्यको सन्चालन सुचारू गराउन भन्ने हामी नेपालीको चाहना ।।। गणतन्त्र बहालीको हार्दिक मंगलमय शुभ कामना एबं स्वागत गर्दछौँ ।
धन्यबाद । नमस्ते नेपाल चौतारी, (WWW.NNchautari.com) परीवार ।
सत्य, तथ्य र ज्ञानको सीतल छहारी, सम्पूर्ण नेपालीहरूको "नमस्ते नेपाल चौतारी" इजरायलबाट तपाइ ,हाम्रै प्रस्तुती ................ बिशेष सल्लाहकारहरू : डा. बिष्णु चापागाँइ (इजरायल) डा. हरी देउजा (क्यानडा) अधिबक्ता श्याम रोक्का (इजरायल) अधिबक्ता कीरण शाह (नेपाल) बिश्व नाथ शर्मा (अमेरिका) अमृत पण्डीत (इजरायल) साधुराम सापकोटा (इजरायल) अम्बीका श्रेष्ठ (इजरायल) शिब चन्द्र महर्जन (नेपाल) अरुण कुमार राइ (नेपाल) भागबत भण्डारी (अफ्गान) बिन बहादुर कार्की (अफ्गान) रुपा कार्की (इजरायल) युबराज भट्टराइ (सुनसरी)
फॊटॊग्राफरःअर्जुन कुमार जयसवाल (इजरायल) इजरायल स्थीत संस्थागत सल्लाहकारहरू गैह्र नेपाली अाबाशीय संघ र नेपाली का.स. मन्च (इजरायल) अध्यक्ष, भुबन सिँह कुवंर नेपाली समाज (इजरायल) अध्यक्ष, नबीन बस्नेत नबीन सा. पत्रीका (इजरायल) संम्पादक, नबीन गीरी नारी आवाज (इजरायल) अध्यक्ष, सृजना महत(बानियाँ) प्रतिभा समुह (इजरायल)अध्यक्ष, सुनिल सँगम नेपाली कृषी मजदुर सहयॊगी समीति,इजरायल । (अध्यक्ष- खॊजराज कटुवाल ) वावाउइ नेपाल मॊबाइल कम्पनि ,इजरायल । (बजार ब्यबस्थापकः गॊमा श्रेष्ठ)
बिशेष सहयॊगीहरू कुमार के.सी (अमेरीका) बिमला राइ (लण्डन) पुष्प गौतम (लण्डन) बिनॊद रॊक्का (लण्डन) बिनु शाही (क्यानडा) सूमीत्रा सापकोटा(क्यानडा) राजेश श्रेष्ठ (अष्ट्रेलीया ) सुनिल श्रेष्ठ (इजरायल) दिबाकर अधिकारी (इजरायल) उत्तम रीजाल, (स्पेन)
सहयोगीहरू: कमल उप्रेती भगवती बस्नेत सुजिता आचार्य सम्झना भण्डारी कबिता संग्रौला बबीता श्रेष्ठ श्रीभगत महर्जन रीता उप्रेती गीता बलान क्षेत्री दीपेन श्रेष्ठ माया गुरूङ सीता गॊदार सीता लामीछाने सारदा दुलाल मीरा राइ रमीला बराइली शरण मानन्धर मीना मानन्धर भीम ब. गुरूङ बाबा थापा तिर्थराज पन्त मीरा लामा राजकुमार श्रेष्ठ राम कडेँल रमेश थापा राजन शर्मा हेमन्त के.सी सृजना पाठक कृण्ण मरठ्ठा धन खत्री मीना दर्लामी हस्तकला बॊहरा
|
 |
 |
 |
 |
|
|